१. यस नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान (NAIHS) अर्न्तगत College of Medicine (COM) भण्डारखालमा MBBS कोर्षमा अध्ययनको लागि Institute of Medicine (IOM) ले लिएको प्रवेश परीक्षाको Merit List को आधारमा छनौट हूनू भएका मूख्य उम्मेदवारहरुलाई मिति २०६८/०८/११ गतेदेखि मिति २०६८/०८/१६ गतेसम्म कार्यालय समय (बिहान १०:०० बजे देखि १६:०० बजे) भित्र भर्ना हून आ–आफ्नो अभिभावक सहित आवश्यक Documents लिई सम्पर्क राख्न हून अनूरोध।
२. उक्त अवधिमा मूख्य उम्मेदवार भर्ना हून (न) नआएमा IOM को Merit List कै आधारमा वैकल्पिक उम्मेदवारहरुलाई भर्ना लिईने व्यहोरा समेत जानकारी गराईन्छ ।
३. विस्तृत जानकारीको लागी Website:www.naihs.edu.np, तथा फोन नं.०१(४८८१२५९) मा सम्पर्क राख्नू हून सुचित गरिन्छ।


