नेपाल सरकार शिक्षा मन्त्रालयलाई काठमाडौं विश्वविद्यालय तथा अन्तर्गतका मेडिकल कलेजहरुबाट MBBS, BDS / BSc Nursing विषयमा प्राप्त हुने छात्रवृत्तिमा विद्यार्थी मनोनयन गर्न योग्यताक्रम कायम गर्नुपरेको हुंदा छात्रवृत्ति सम्बन्धी नियमावली (संशोधन सहित), २०६० बमोजिम देहायको योग्यता पूरा गरेका ईच्छुक नेपाली नागरिकहरुबाट दरखास्त आव्हान गरिएको छ ।
विस्तृत विवरणका लागि एटेच फाइल हेर्नुहोला।
Title |
Size | Type | Download |
KU MOE notice |
168 Kb | application/pdf |
How to download this file in mobile
Plz reply me quick