Site icon NAME

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान तर्फको MBBS लगायतका बिषयमा नेपाल सरकारको छात्रबृत्तिमा अध्ययनका लागि आवेदनको सूचना ।

शिक्षा मन्त्रालय प्राविधिक शिक्षा शाखाको च नं २५५ मिति २०७३।०८।१६ को प्राप्त पत्रानुसार त्रिभुवन विश्वविद्यालय अन्तर्गतका देहायका शिक्षण संस्थाहरुमा देहायका संख्यामा छात्रबृत्ति सिट प्राप्त हुन आएकोले उक्त सिटहरुमा मनोनयन गरी पठाउनु पर्ने भएको हुँदा यस मन्त्रालयबाट मिति २०७३।८।१७ गते प्रकाशित अन्तिम योग्यताक्रममा देहायको समूहगत योग्यताक्रम भित्र नाम रही त्रिभुवन विश्वविद्यालयबाट तोकेको मापदण्ड पुरा गरेका उम्मेदवारहरुले स्वयम् उपस्थित भई छात्रबृत्ति शाखा, केशरमहलमा शिक्षण संस्था तथा विषयगत प्राथिमकता समेत खुलाई रु १० को टिकट टाँस गरी आवेदन दिनहुन सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।विस्तृत विवरणका लागि यसैसाथ संलग्न एटेच फाइल हेर्नुहुन अनुरोध छ।

आवेदन गर्ने समयाबधि :

मिति : २०७३ मंसिर २२ गते देखि २९ गतेसम्म अपरान्ह १२:०० देखि कार्यालय समय भित्र

Title

Size Type Download
MOE TU Notice 342 Kb application/pdf

Click here

 

Exit mobile version