Site icon NAME

नेपाल सरकार, शिक्षा मन्त्रालयलाई प्राप्त काठमाण्डौ विश्वविद्यालय छात्रबृत्तिमा अध्ययनका लागि योग्यताक्रम प्रकाशन गरिएको अत्यन्त जरुरी सूचना

नेपाल सरकार, शिक्षा मन्त्रालयलाई प्राप्त काठमाण्डौ विश्वविद्यालय र अन्तरगतका कलेजहरुमा प्रदान गरिने स्नातक तह MBBS, BDS, BSc Nursing  विषयहरुमा छात्रबृत्तिमा अध्ययनका लागि छात्रबृत्ति सम्बन्धी नियमावली २०६०(संसोधन सहित)को नियम १६ बमोजिम योग्यता कायम गर्ने प्रयोजनका लागि पूर्व सूचना अनुसार माग भएको Online application मार्फत पर्न आएका आवेदनहरु मध्ये आबश्यक कागजातहरु बुझाउन तोकिएको अन्तिम दिन सम्म राजश्व भौचर र कागजातहरु प्राप्त भएका आवेदनहरुबाट काठमाण्डौ विश्वविद्यालयले २०७४ सालमा सञ्चालन गरेको प्रबेश परीक्षाको लिखित परीक्षाको प्राप्ताङ्कका आधार र पेश गरेका कागजातका आधारमा साधारण तथा आरक्षण समूह अनुसार  योग्यताक्रम सूची कायम गरिएकोले प्रकाशित योग्यताक्रम सूची उपर कसैको कुनै दावि विरोध भए स-प्रमाण सहित मिति २०७४ कार्तिक २३ देखि २०७४ कार्तिक २७ सम्म उम्मेदवार स्वयं उपस्थित भई  निवेदन दिन मन्त्रालयको मिति ०७४।७।२२ को निर्णयानुसार यो सूचना प्रकाशन गरिएको छ । योग्यताक्रम सूची देहाय अनुसार छ ।

Title
Size Type Download
Ku merit announce Notice 2074
402 Kb application/pdf

Click here

 

Exit mobile version