राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम ७५ प्रतिशत निशुल्क छात्रवृति सिट कायम गरिएका त्रिविवि महाराजगंज चिकित्सा क्याम्पस,  पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटन, विपि कोइराला  स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र त्रिभुवन विश्वविद्यालय  तथा काठमाडौँ  विश्वविद्यालयबाट सम्बन्धन प्राप्त स्वदेशी लगानीका शिक्षण संस्थामा २० प्रतिशत एवं विदेशबाट प्राप्त हुने MBBS& BDS विषयको छात्रवृतिमा मनोनयन गर्न योग्यताक्रम कायम गर्ने प्रयोजनका लागि दरखास्त दिने बारे अत्यन्त जरुरी सूचना

Title Download
MOE Notice Click here

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.