Site icon NAME

शिक्षा मन्त्रालयको IOM तर्फ Online Application भर्ने विद्यार्थीहरुको अन्तिम MOE Merit List प्रकाशन गरिएको बारे अत्यन्त जरुरी सूचना

नेपाल सरकार शिक्षा मन्त्रालयलाई स्वदेशको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरुबाट र विदेशबाट प्राप्तहुन आउने स्नातक तहका MBBS,BDS, BAMS, B.Sc. Nursing, BNS, B. Pharmacy, BPH, B.Sc. MLT र B.Sc .MIT विषयहरुमा नि:शुल्क, आंशिक तथा स-शुल्क छात्रबृत्तिमा अध्ययन गर्नका लागि छात्रबृत्ति सम्वन्धी (छैठौं संशोधन) नियमावली २०६० अनुसार योग्यता कायम गर्न प्राप्त Online Applicationहरुबाट तयार भएको उम्मेदवारहरुको नामाबली सहितको बिस्तृत Merit List मिति २०७३।०८।१ मा प्रकाशन भई दावी विरोध भए मिति २०७३।०८।५ गते भित्र सप्रमाण पेश गर्न समय तोकि जारी गरेको सूचनाको आधारमा प्राप्त दावी विरोध पछि तयार भएको अन्तिम मेरिट लिष्ट यो सूचना सँगै प्रकाशन गरिएको ब्यहोरा सम्वन्धित सवै उम्मेदवारहरुलाई जानकारी गराईन्छ ।
Attached Documents download file click here 

Exit mobile version