शिक्षा मन्त्रालयको KUSMS तर्फ Online Application भर्ने विद्यार्थीहरुको MOE Merit प्रकाशन गरिएको बारे अत्यन्त जरुरी सूचना
नेपाल सरकार शिक्षा मन्त्रालयलाई स्वदेशको काठमाण्डौं विश्वविद्यालय र सो अन्तर्गतका कलेजहरुबाट प्राप्तहुन आउने स्नातक तहका MBBS,BDS, B.Sc. Nursing, विषयहरुमा छात्रबृत्तिमा अध्ययन गर्नका लागि छात्रबृत्ति सम्वन्धी (छैठौं संशोधन) नियमावली २०६० अनुसार योग्यता कायम गर्न प्राप्त Online Applicationहरुबाट तयार भएको उम्मेदवारहरुको संलग्न नामाबली सहितको बिस्तृत Merit List यसै सूचना साथ प्रकाशन गरिएको छ । संलग्न List मा कुनै दावी विरोध भए सप्रमाण मिति २०७३।०८।०७ गते १:०० बजे भित्र उजुरी गर्न यस मन्त्रालयको छात्रबृत्ति शाखामा सम्पर्क गर्नहुन सम्वन्धित उम्मेदवारहरुलाई जानकारी गराईन्छ ।
Attached Documents
Title |
Size | Type | Download |
MBBS Combined list |
1511 Kb |
application/pdf |
|
B.Sc Nursing merit list |
160 Kb |
application/pdf |
|
BDS Merit list | 411Kb | application/pdf |