शिक्षा मन्त्रालयको IOM तर्फ Online Application भर्ने विद्यार्थीहरुको MOE Merit प्रकाशन गरिएको बारे अत्यन्त जरुरी सूचना

 

नेपाल सरकार शिक्षा मन्त्रालयलाई स्वदेशको त्रिभुवन विश्वविद्यालय अन्तर्गतका कलेजहरुबाट र विदेशबाट प्राप्तहुन आउने स्नातक तहका MBBS,BDS, BAMS, B.Sc. Nursing, BNS, B. Pharmacy, BPH, B.Sc. MLT र B.Sc .MIT विषयहरुमा नि:शुल्क, आंशिक तथा स-शुल्क छात्रबृत्तिमा अध्ययन गर्नका लागि छात्रबृत्ति सम्वन्धी (छैठौं संशोधन) नियमावली २०६० अनुसार योग्यता कायम गर्न प्राप्त Online Applicationहरुबाट तयार भएको उम्मेदवारहरुको संलग्न नामाबली सहितको बिस्तृत Merit List यसै सूचना साथ प्रकाशन गरिएको छ । संलग्न List मा कुनै दावी विरोध भए सप्रमाण मिति २०७३।०८।५ गते १:०० बजे भित्र उजुरी गर्न यस मन्त्रालयको छात्रबृत्ति शाखामा सम्पर्क गर्नहुन सम्वन्धित उम्मेदवारहरुलाई जानकारी गराईन्छ ।
Attached Documents

Title

Size Type

Download

B_PHARM_MERIT

797 Kb application/pdf Click here
 BAMS_MERIT_LIST  151Kb application/pdf Click here
 BDS_MERIT_LIST     426 Kb application/pdf

Click here

 BPH_MERIT_LIST 162 Kb application/pdf

 Click here

 bsc_nurshing_merit_list 201 Kb application/pdf

Click here

 MIT_MERIT_LIST 137Kb application/pdf

Click here

 MLT_MERIT_LIST 146 Kb application/pdf

 Click here

MBBS 2531 Kb application/pdf

Click here

 

 

 

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.