शिक्षा मन्त्रालयले त्रिवि चिकित्सा अध्ययन संस्थान अन्तर्गतका कलेजहरुमा छात्रबृत्तिमा अध्ययन गर्नका  Online Application भर्ने ९६० जनाको List यसै सूचना साथ प्रकाशन गरिएको छ । सो लिष्टमा भएको र सम्वन्धित बिद्यार्थीले भरेको विबरणमा फरक भए नभएको हेरी र फरक भएको भए सम्वन्धित प्रमाण सहित सच्याउन सम्वन्धित उम्मेदवार नै मिति २०१६।०७।१८ गते दिनको २ बजे भित्र सम्पर्क राख्न यो सूचना जारी गरिएको छ । सो मितिमा उपस्थित भई सच्याउन नसक्ने, उपस्थित भई सच्याउन आउँदा प्रमाण जुटाउन नसक्नेको फाराम यस List बमोजिम नै हुनुका साथै यस मन्त्रालयले फाराम भर्ने सूचना ( मिति २०७३।०७।०५ सम्म Online Application भर्ने )मा उल्लेख भए बमोजिमको कागजात बुझाउन नसक्ने र तोकिए बमोजिम निस्साको लागि मिति २०७३।०७।१० गतेसम्म सम्पर्कमा नआउनु साथै तोकिएको मिति २०७३।०७।१० भन्दा पछाडि राजश्व बुझाउने उम्मेदवारहरुको फाराम अस्वीकृत हुने ब्यहोरा समेत जानकारी गराईन्छ ।

Title Size Type Download
IOM online application list 928 Kb Pdf File Click here

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.