शै स २०७३ को लागि त्रि वि चिकित्साशास्त्र अध्ययन संस्थान र काठमाण्डौ विश्वविद्यालय स्कूल अफ मेडिकल साईन्सेस को BDS, BSC Nursing तर्फको मिति २०७३।९।१३ गतेको निर्णय अनुसार मिति २०७३।९।१९ गते भित्र र त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान तर्फको BPHARM, BPH, BNS, BSC MIT, BSC MLT को मिति २०७३।०९।०६ गतेको मिति २०७३।९।११ गते भित्र सम्पर्क गर्न, विषय छोड्ने वा रहने स्पष्ट किटान सहित लिखित निवेदन दिन र मनोनयन सम्वन्धमा कुनै दावि बिरोध भए उम्मेदवार स्वयम् उपस्थित भई निवेदन दिन सूचना गरि पूर्व मनोनयन गरिएकोमा सो अवधि भित्र तोकिए बमोजिम प्राप्त निवेदनको आधारमा सूची समायोजन गरी देहायका उम्मेदवारहरुलाई छात्रबृत्ति सम्वन्धी नियमावली २०६२ (संसोधन २०७२ समेत) को १०(क) को आधारमा कोटा निर्धारण गरी एवम् छात्रबृत्ति छनौट निर्देशिका २०६९ को निर्देशन ३० (च) बमोजिम मनोनयन गरिएको छ। साथै त्रि वि चिकित्सा शास्त्र अध्ययन संस्थान तर्फको BNS बिषयको छात्रबृत्ति छनौटका लागि यस मन्त्रालयद्वारा मिति २०७३।०८।१७ गते प्रकाशित अन्तिम मेरिट लिष्टका आधारमा मिति २०७३।०८।२९ गतेसम्म कलेजको प्राथमिकता सहित निवेदन दिन आह्वान गरिएकोमा प्राप्त निवेदनहरुबाट पुरा नभएका रिक्त सिटमा पुन: मेरिट कायम भएका उम्मेदवारहरु मध्ये देहायका उम्मेदवारहरुको पूर्व मनोनयन गरिएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएकोले मनोनयन भएका तथा पूर्व मनोनयन भएका देहायका उम्मेदवारहरुले अनिवार्य रुपमा तोकिए बमोजिमको निम्नानुसारका कागजात सहित सम्पर्क गर्नहुन जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ
मनोनयन गरिएको विषयहरु :
काठमाण्डौं विश्वविद्यालय स्कूल अफ मेडिसिन साईन्सेस तर्फ : BDS, BSC NURSING
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान तर्फ : BDS, BSC NURSING, BPHARM, BPH, BSC MLT, BSC MIT, BNS
सम्पर्क मिति : २०७३।१०।६ र ७ गते कार्यालय समय भित्र
पूर्व मनोनयन गरिएको बिषय
त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान तर्फ : BNS
सम्पर्क मिति : २०७३।१०।९ कार्यालय समय भित्र।
विस्तृत विवरणका लागि एटेच फाइल हेर्नुहोला।
Title |
Size | Type | Download |
BDS, BSC NURSING, BPHARM, BPH, BSC MLT, BSC MIT, | 940 Kb | application/pdf |