नेपाल सरकारलाई पाकिस्तान सरकारले Pakistan Technical Assistance Programme(PTAP) कार्यक्रम अन्तर्गत शैक्षिक सत्र २०१६।१७ का लागि Undergraduate को MBBS १० सिट, BDS विषयमा १ सिटका लागि २०७३।०४।१ गतेका दिन गोरखापत्र दैनिक र शिक्षा मन्त्रालयको वेभसाईटमा सूचना प्रकाशन भए बमोजिम रितपूर्वक दरखास्त पेश गर्ने उम्मेदवारहरु मध्येबाट शिक्षा मन्त्रालयले मिति २०७२।०८।१४ गते प्रकाशन गरेको बिषय समूहको योग्यताक्रम अनुसारका मुख्य तथा बैकल्पिक उम्मेदवारहरु क्रमश: मिति २०७३।४।१८ गते दिनको १:०० वजेसम्म र मिति २०७३।०४।१९ गतेसम्म कार्यालय समय भित्र सम्पर्क गर्न जानकारी गराईएकोमा उक्त सूचना अनुसार तोकिएको समय अवधिमा पर्न आएको दावी बिरोध तथा अध्ययन असमर्थतको निवेदन, तोकिएको समयसम्ममा सम्पर्क नगरेका तथा रितपूर्वक सम्पर्क गर्ने उम्मेदवारहरु मध्ये नियमानुसार उम्मेदवारको प्राप्ताङ्क, समूहगत योग्यताक्रम र समूहगत आरक्षण प्रतिशतका आधारमा देहाय बमोजिम मनोनयन सूची समायोजन गरिएकोले मनोनयन भएका MBBS तर्फ १० जना र BDS तर्फ १ जना उम्मेदवारहरुले मिति २०७३।०४।२५ गते सम्ममा देहाय बमोजिमका कागजात लिई छात्रबृत्ति शाखा केशरमहलमा अनिवार्य सम्पर्क गर्नहुन सम्वन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।

PTAP's Notice

Download Name List for PTAP’s MBBS and BDS (PDF File)

Leave a Reply

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.